अास्था साकाेसले काराेना महामारीका कारण समस्यामा परेका सदस्यज्युहरुकाे लागी ‘सदस्यज्यूहरू अाउनुस, हातेमालाे गराैं, काेराेनासँग विजय प्राप्तिका लागि अात्मबलकाे निर्माण गराैं ।’ भन्ने मुल अाशयका साथ सेभ कर्जा (SAVE: Save Aastha Members from Covid-19 Effect) याेजना अगाडी ल्याएकाे छ। यसकाे व्याजदर मात्र ११.५ प्रतिशत रहनेछ भने यसमा केहि शर्तहरु लागु हुनेछ । सेभ कर्जा तथा अन्य जानकारीकाे लागी ०६१–५३५११७/५३५६६६ मा सम्पर्क गर्न सक्नुहुनेछ । अास्थाकाे प्रतिवद्धता, सामुहिक प्रगतिमा एेक्यवद्धता