आस्था बचत तथा ऋण सहकारी संस्था लि.कोे १०औं वार्षिक साधारण सभा पाैष ५ गते बाट १८ गते सम्म आस्था साकाेसकाे सभाहलमा सञ्चालन हुने भएकाे छ । ताेकेकाे समयमा कार्यालयमा उपस्थित भई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न, वार्षिक प्रतिवेदन लिन र सुझाव तथा जिज्ञासा भए विभिन्न माध्यम (सामाजीक सञ्जाल, पत्र, गुगल फारम) बाट पठाउन सकिनेछ । संस्थाकाे वार्षिक प्रतिवेदन २०७६/७७ यसै वेबसाइट काे Download Section बाट समेत अध्ययन गर्न सकिनेछ । थप जानकारीकाे लागि ०६१-५३५११७/५३५६६६/९८०२८४५८२० मा सम्पर्क गर्न सक्नुहुनेछ।