आस्था बचत तथा ऋण सहकारी संस्था लि.कोे ११ औं वार्षिक साधारण सभा २०७८ मसिर १८ गते पाेखरा १६ स्थीत जित इभेन्टस एण्ड पार्टी प्यालेसमा विहान १०ः३० बजे सञ्चालन हुने भएकाे छ । ताेकेकाे समयमा उपस्थित भई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न, वार्षिक प्रतिवेदन लिन र सुझाव तथा जिज्ञासा भए बन्द सत्रमा प्रस्तुत गर्नुहुन अनुराेध गरिन्छ । थप जानकारीकाे लागि ०६१-५३५११७/५३५६६६/९८०२८४५८२० मा सम्पर्क गर्न सक्नुहुनेछ।