अास्था साकाेसकाे १२ अाैं स्थापना दिवसका अवसरमा संस्थामा अाउने सदस्य शुभचिन्तकहरुका लागि चक्लेट वितरण सहित जलपान गराइएकाे छ भने दिनकाे ३ बजे कुमारि अाश्रम लामाचाैर पाेखरा १९ मा रहेका बालबालिकाहरुका लागि खाद्धान्न सामग्री वितरण गर्ने समेत कार्यक्रम रहेकाे छ ।